१. सुन्दरता ः सौर्न्दर्यले सबैलाई आकषिर्त गर्छ । प्रत्येक पुरुष सुन्दर महिलालाई मन पराउछन् तर सुन्दरताप्रति सबैको आ-आफ्नै दृष्टिकोण हुन्छ । सौर्न्दर्यको मापदण्ड सबैको फरक फरक हुन सक्छ । कसैलाई स्वस्थ्य तन्दुरुस्त महिला मन पर्न सक्छ भने कसैलाई दुब्लो पातलो । कसैलाई ठूलो बक्षस्थल भएको महिला मन पर्छ भने कसैलाई सानो तर आमतवरले महिलाको लागि सौर्न्दर्यको मापदण्डमा हिपको आकारको ७० प्रतिशत बक्षको आकारलाई सुन्दर मानिन्छ ।
२. प्रत्येक पुरुष इमान्दार महिला चाहन्छन् जसमाथि उसले पूण विश्वास गर्न सकोस् ।
३. आपसमा सामन्जस्यको लागि समान विषयमा रुची चासो हुने महिलाप्रति पुरुषको आकर्षा हुन सक्छ ।
४. प्रत्येक पुरुष यस्ती महिला चाहन्छ जसले उसलाई खुसी पार्ने प्रयास गरोस् ।
५. प्रत्येक पुरुषलाई त्यस्ती महिला मनपर्छ जसलाई उसले गर्ने काम व्यवसाय मन परोस ।
६. जसले उसको इच्छा चाहनाको कदर गरोस ।
७. जोशिलो तर धैयवान महिला पुरुषको चाहना हुन्छ ।
८. पुरुषलाई त्यस्ति महिला मनपर्छ जसको इगो धेरै ठूलो नहोस् ।
९. पुरुषलाई त्यस्ति महिला मन पर्छ जो उसको जिन्दगीको साथी, आत्माको (मनको) साथी बन्न सकोस् ।
१०. जसले उसमाथि विश्वास गरोस् ।
११. त्यस्ति महिला जो कर्कशा छैन । बुद्धिमान, नया धारणा ग्रहण गर्न सक्ने स्मार्ट ।
१२. ख्याल ठट्टा गर्ने राम्रो हसाइ भएको तर कतिपय पुरुषलाई कम बोल्ने रिजर्भ खाले महिला मनपर्छ ।
१३. अधिकांश पुरुषलाई सकारात्मक सोच भएको महिला मनपर्छ ।
१४. आत्मविश्वास भएकी ।
महिलालाई कस्तो पुरुष मनपर्छ -
१. जिम्मेवारी लिने ः अधिकांश महिलालाई जिम्मेवार पुरुष मन पर्छ । आफ्नो प्रत्येक दायित्वलाई सम्भाल्ने, जिम्मेवारीबाट नभाग्ने पुरुष महिलाहरुलाई मनपर्छ । घर परिवारप्रतिको आफ्नो जिम्मेवारी मात्र होइन आफूबाट भएको भूलको जिम्मेवारी समेत लिने पुरुष महिलालाई मनपर्छ ।
२. नेतृत्व लिन सक्ने ः अधिकांश महिला समस्यासँग भाग्ने वा समस्या आउँदा पछाडि हटने खालको पुरुषलाई होइन बल्कि समस्या उत्पन्न हुँदा समस्यासंग लड्न अगाडि बढ्ने पुरुषलाई मन पराउँछिन् । त्यस्तो पुरुष जसले संकटको घडीमा नेतृत्व क्षमता देखाउन सक्छ महिलाको पसन्द हुन्छन् ।
३. निर्णय क्षमता ः कतिपय पुरुष अधिकांश निर्णयको जिम्मा महिलालाई दिन्छन् । महिलाको इच्छाको सम्मान गर्नुस् तर प्रत्येक निर्णयको लागि महिलामाथि निर्भरता महिलालाई मन पर्दैन । आमतवरले महिलाहरु निर्णय क्षमता भएको पुरुषलाई मन पराउछन् ।
४. सबल बन्नुस् ः सबल भन्दा शारीरिक रुपले पहलमान बन्नु पर्छ भन्ने निश्चय नै होइन । सबल भन्दा आन्तरिक सबलता हो, आप\mनो रिस आदि माथि नियन्त्रण गर्न सक्ने पुरुष ।
५. मर्द बन्नुस् ः मर्द बन्नुस् भन्दा ‘माचो मैन’ बन्नुपर्छ भन्ने होइन । आत्मविश्वास, उच्च नैतिकस्तर, आत्म अनुशासन, इमानदारी मुश्किलहरुसँग जुझने क्षमता आदीलाई पुरुषोचित गुण मानिन्छ र महिलाहरुलाई यी पुरुषोचित गुण भएको पुरुष मनपर्छ ।
६. राम्रो व्यक्तित्व ः प्रत्येक महिलालाई राम्रो व्यक्तित्व भएको पुरुष मनपर्छ ।
७. आमतवरले महिलाहरुलाई महिलाप्रति समान व्यवहार गर्ने, महिलाप्रति सहयोगी अर्थात आवश्यकता परेको बेला उसलाई सहयोग गर्न सक्ने पुरुष मनपर्छ ।

No comments:
Post a Comment