गजल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 25, 2012

गजल


एउटै मुटु पनि आज तिमी सँगै पठाए छु
सोच सानु पिडामैले के गरेर खटाए छु ।

छट्पटीमा रात बित्छ बिछोडको दिन देखि
सास बिना यादले मात्र आजसम्म कटाए छु ।

जिवन ज्युने साहारा नै आज पराई बनेपछी
सराबको साथ लिदै पिर ब्यथा घटाए छु ।

म बाँचुन्जेल तिम्रौ खुशि हेर्न पाए हुन्थ्यो भन्दै
पुजा गर्दै प्रभुलाई अचेल मैले हटाए छु ।

रामकृष्ण पौडेल "अनयास"
गजलकुन्ज,भरतपुर -13, चितवन
 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here