बाचेको छु सानु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 3, 2012

बाचेको छु सानु


मेरो माया तिमीलाई साचेको छु सानु 
आधी हुरी खडेरीमा बाचेको छु सानु
मिलीजुली सबैसंग हासेको छु सानु 
सस्कृतीको आदर्शमा बाचेको छु सानु
गाउघर समाजलाई राखेको छु सानु 
माया मिठो मुटुभरी साचेको छु सानु
भगवानलाई धुप बाली भाकेको छु सानु 
तिम्रै लागि चोखो जीबन राखेको छु सानु
मिलनको दिन गनि राखेको छु सानु 
सुम्पी जीबन तिम्रै लागि बाचेको छु सानु l

--------------------
डम्बर पौडेल 
चानुवा -८ ,धनकुटा 
हाल ;- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here