चित्र ठानेको छु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 22, 2012

चित्र ठानेको छु


मैले तिम्लाई मन मिल्ने, मित्र ठानेको छु !
सधै भरि हेरौ लाग्ने, चित्र ठानेको छु !!

जिबनभर कहिले पनि, साथ नछोड्नु है !!
प्रिया तिम्लाई आफ्नै मुटु, भित्र ठानेको छु !!

माया गर्ने मान्छे म त, बिस्वास नतोड्नु है !
मन भित्र सजाउने, चरित्र ठानेको छु !!

साथ दिने हातलाई, घात नदिनु है !
मन्दिरकी देवी जस्तै,पबित्र ठानेको छु !!

मैले तिम्लाई मन मिल्ने, मित्र ठानेको छु !
सधै भरि हेरौ लाग्ने, चित्र ठानेको छु !!
sun toss

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here