तिम्रो माया कता थियो ?? - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 31, 2012

तिम्रो माया कता थियो ??


तिमीलाई छोड्नु बाध्यता थियो 
मेरो माया तिमीमा तिम्रो माया उता थियो !

पर्खि बस्थे हरेक गोधुलिसाझहरुमा 
तिम्रो आगमन चाही त्यता थियो !!


भो हेर्दिन तिमी आउने बाटो अब 
मोड्नु पाइला अब ,तिम्रो यात्रा जता थियो !!


भन्छौ अरे काले मोरो निस्ठुरी भो आजभोलि 
मुटु झिकी सुम्पि दिदा ,तिम्रो माया कता थियो ??

*********************

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here