आज भोली म " - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 31, 2012

आज भोली म "


आजकल लेखन थालेको छु
ऐना नै नचाहिने भयो ।
लेखिएका शब्दहरुमा 
आफैलाई देखन थालेको छु ।


धेरै बोले कसैले सुनेनन 
त्यसैले फेरी गाउन थालेको छु ।
जमिसकेको थिए अस्तित्व नदेखी
फेरी बग्न थालेको छु ।


कल्पनामा रमाउने होइन
म त यथार्ततामा बाचन थालेको छु ।
ढुंगाको पूजा गर्ने देखि दया लाग्छ 
म त मानवताको पूजा गर्न थालेको छ ।

*************

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here