नसोचे कै कुरा आज गर्न मन लाग्यो
खै किन हो आज मलाई मर्न मन लाग्यो ।
पिरतीका महलहरु शिशा सरी फुटे पछि
उसंगको मेरो नाता अनायसै टुटे पछि ।
अग्लो भिरको टुप्पोबाट झर्न मन लाग्यो
खै किन आज मलाई मर्न मन लाग्यो ।
***********
-प्रियजन राई
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment