के भुल भो सुनाउ प्रिय
अर्को जन्मको के कुरा..हजारौं जन्मसंगै बिताउला ।
संसारको अग्लो ठाउँबाट अवाज दिई रहेछु
तर तिमी एक्लै दोडि रहेछौ ।
एक पटक फर्केर हेर त सानु ?
पहाडको यो लाली गुराँश..केवल तिम्रा लागी......
मुस्कुराई रहेछ.........
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment