भाउ खोज्छौ अरे - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 31, 2012

भाउ खोज्छौ अरे


हिजो सम्म दाउरा घाँस गरी हिडने सानु
आजकल त डलरमा खेल्ने भा की छयौ रे ।
त्यही भएर त होला सानु.............
सानो कुरामा पनि भाउ खोजी हिडछयौ अरे ।।
मेरो बारेमा तिमीलाई सोध्दा
म त चिन्दिन भन्छौ अरे ।
यति सारो बदलाब राम्रो हुन्न भन्दा
उल्टै उसलाई गाली गर्छौ अरे ।।

अझ के के भन्दा रैछन......
त्यस्ता त बजारमा प्रशस्त पाईन्छ अरे ।
हो र सानु...????

************
-TB PAKHRIN

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here