टाईमपास - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 31, 2012

टाईमपास


प्रेमीः म पनि तिमी बिना बाँच्न सक्दिन ।
प्रेमीकाः म त तिमी बिना बाँच्नै सक्दिन ।
प्रेमीः यसरी कति दिन सम्म त...।
प्रेमीकाः शुभ काममा किन ढिला गर्नु..।
केही दिन पछि.....................
प्रेमीः कहाँ कुन ठाँउमा लिन आउँ तिमीलाई....।
प्रेमीकाः बौलाएकी कसो तिमी त....तिमीले के भन्दो रैछ भनेर पो टाईमपास गरेको नि ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here