आशुको पनि रंग कति कति - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 4, 2012

आशुको पनि रंग कति कति


आशुको पनि रंग कति कति
सुखमा,अभिनयमा झर्छ कहिले दुखमा
अर्काको झर्दा तिमी दंग कति 

नहास तिमी अर्काको देखेर खती
जीबन चक्र हो दुख सुख आइरहन्छ
कोही पूर्ण छैनन किन बिगार्छौ मति 

जिबनले भोग्नै पर्छ भोग्न पर्ने जती
न भाग्न सक्छौ न लुक्न सक्छौ 
तिमीले पनि रोक्न सक्दैनौ जिबनको गति 

जो होचो उसैको मुखमा घोचो हुन्छ अति 
मनाबिय सम्बेदनशिलताको पनि ख्याल गर 
मुखमा राम राम बगालिमा छुरा हुनेको हुन्न भर रति

*सागर सिलवाल*

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here