भित्र भित्रै सडन नदेऊ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 4, 2012

भित्र भित्रै सडन नदेऊ













शुन्दर चेहरा र शुन्दर बिचार शुन्दरै रहन देऊ 
कृपया बहिर रंग दलेर भित्र भित्रै सडन नदेऊ

प्रकृति र यथार्थतासंग खेल्ने कोशिश नगर 
प्रतेक पल बलवान हुन्छ कसैले पाउदैन भेउ 

स्वाभिमानलाई बन्दकी राखेर बाहिर हासने नगर 
नैतिकता र बिस्वास नै अहम् हो कहिल्य मरन नदेऊ 

शुन्दर चेहरा र शुन्दर बिचार शुन्दरै रहन देऊ 
कृपया बहिर रंग दलेर भित्र भित्रै सडन नदेऊ

*सागर सिलवाल*

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here