पारी गाउँमा बिहेको चहलपहल चलि रहेको थियो । जन्तीको बस आई पुग्छ ।
सबै जना हातमा फूल अच्छेता लिएर जन्तीहरुको स्वागत गर्दै थियो ।
स्वागत कार्यक्रम सकियो । स्वयमबर पनि सकियो ।
जन्तीहरुलाई भतेर खोई सके पछि बेहुला बेहुली जग्गेमा बस्छन् ।
बिहे सम्पन्न भयो । भोली बिहान बेहुली अन्माउने बेलामा
केटी पटीबाटः मेरो कन्ही छोरीको घरजम भो भनेर कराउछन् ।
बेहुला पटी पनि के कमः मरो लाटोको पनि घरबार भो भनेर कराउछन् ।
अनि दुवै तर्फ चुप ।
**********
-TB Pakhrin
No comments:
Post a Comment