गजल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 23, 2012

गजल


हरेक पल तिम्रो , खुसीमा बाचेको छु |
म मरेर तिम्रो, खुसीमा हासेको छु ||

जे माग्छौ माग, तिम्रो लागि सारा दिन्छु |
आधा जिबन तिम्रै, लागि भासेको छु ||

के मा खुसि हुन्छौ, त्यो पनि दिन्छु |
तिमीलाई हसाउन , सारा दुख साचेको छु ||

कहिले थक्दिन तिम्रो , खुसि दिलाउनलाई |
तिमीले टेक्ने पाइलामा, मैले काडा भाचेको छु ||

सधै सधै तिम्रो, खुसि देख्न सकु म |
तिम्रो खुसीको , पलमा सधै नाचेको छु||

अनिल बराल " गरिब चिराग अछुत "
चरम्बी= ५ मिलन बस्ति भोजपुर
हाल = कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here