आजकलको जमानामा
Girl Friend र Boy Friend नभएका
केटा केटीहरुलाई दायाँ बायाँका साथीभाईहरुले जिस्क्याउछन् ।
डरछेरुवा हिम्मत नभएका आदी ईत्यादि उपनामहरु दिन्छन् ।
कोई चै मेरो त ४/४ वटा Girl Friend छ भन्छन् । यी कुराहरु सुनेर
रमेशलाई उठनु रिस उठेछ । अब त भएन..अति भो एउटा
Girl Friend नबनाई अब त छोडदिन ।
केटीलाई Perpose गर्दै रमेशः के तिमी मेरो Girl Friend बन्छौ ??
केटीः I am Pack, Come Back later........
रमेश तिन छक्क परेछ ।
-TB Pakhrin

No comments:
Post a Comment