तिमी नै तिमी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Aug 8, 2012

तिमी नै तिमी

मेरो जिवनको अधेंरीमा उदाउने
आशाको किरण हौ तिमी ।
मेरो रित्तो रित्तो उजाडिएको जिवनमा
हरियालि ल्याउने वसन्त हौ तिमी ।
म धरफरिएर लड्न खोज्दा
मलाई सम्हाल्ने साहारा हौ तिमी ।
जिवनमा डटेर सामना गर्नु पर्छ भन्ने
सान्त्वावना दिने प्रेरणा हौ तिमी ।
दायाँ पनि तिमी बायाँ पनि तिमी
जताततै तिमी नै तिमी...........।

-TB Pakhrin
काठमाण्डौ

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here