रमेशको एक जना अत्यन्तै लोभी साथी रहेछ ।
रमेशले त्यस साथीलाई आफ्ना घरमा बोलाएछन् ।
साथी रमेशको घरमा आई पुग्छन् । स्वागत त
गर्नु परी हाल्यो पहिलो चोटी आउने मित्रलाई ।
रमेशः साथीलाई के टक्रयाउ....चिसो की तातो.....
साथी त लोभी न परयो । खान त उसलाई दुवै
कुरा मन छ तर कसरी भन्ने एकछिन सोचे पछि
साथीः चिया पाकुन्जेल....चिसो खादै गरौन साथी....
त्यस पछि चिया लिउला हुन्न र.....।
-TB Pakhrin

No comments:
Post a Comment