- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 6, 2014

demo-image
Responsive Ads Here
गीत
शब्दः नेपाल नेपाली चन्द्र

तिम्रै लागि सधै रूने म, तिमी त मेरै लागि नरूने कैले,
तिम्रै लागि सदा भए म, तिमी त मेरै लागि नहुने कैले,
शायद यही नै हाेला, निस्वार्थ प्रेम गरेकाे मैले...l

चाहेर उ न मेरी हुन्छे अब, न म उसकाे हुन सक्छु,
नचाहेरै पनि उसलार्इ भुल्न, नसकेर म किन रून्छु,
भन दुनिया अब निष्ठुरी उनी की म हूँ भनेर...l

नदेखी नबुझी भए पनि, माया गर्छु उसलार्इ निरन्तर,
किन अाज निर्माेहीले मान्याै, मेराे पवित्र मायालार्इ पत्थर,
अाज अजित विवश भै, बाध्यताले जिउनु परेकाे छ...l
------------------------------------------------------------

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *