- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 22, 2014

गीत
अात्म साक्षी राखीकन, अब तिम्लार्इ भेट्दिन म,
तिम्रै यादमा जानी जानी, पलपल अाँशु झार्दिन म ।

तिम्लार्इ अाफ्नै सम्झिएर, कति गरे माया मैले,
झुठाे रैछ तिम्राे माया, साेचे जस्ताे भैन कैले, 
त्यसैले त पीर गरेर, अाफ्नै घाटी रेट्दीन म,
तिम्रै यादमा जानी जानी, पलपल अाँशु झार्दिन म ।

भुसकाे अागाे रै छेउ तिमी, पिरतीमा सल्किजाने,
जस्लार्इ घात गर्न सकछेउ, त्यतै तिर ढल्किजाने,
बिर्सिएर अंगालाेमा, तिम्लार्इ कैले बेर्दिन म
तिम्रै यादमा जानी जानी, पलपल अाँशु झार्दिन म ।

     
         -शब्दः संचारकर्मी प्रकाश थापा पुलामी मगर

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here