गृहमन्त्री वामदेव अहमदिया स‌घ नेपालका कार्यकर्ता बिच भेटघाट - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 14, 2015

गृहमन्त्री वामदेव अहमदिया स‌घ नेपालका कार्यकर्ता बिच भेटघाट

काठमाडाै‌ २०७२ जेष्ठ ३१ अाइतबार
     गत बैशाख १२ र २९ गते गएकाे महाविनासकारी भुकम्प परी ज्यान गुमाएका घरबार विहिन तथा घाइते भएकाे परिवारकाे लागि अहमदिय स‌घ नेपालले निरन्तर रुपमा राहत विवरण तथा सहयाेग गर्ने काम जारी राखेकाे छ । भुकम्प गएकाे केही दिन पछि स‌घले गाेर्खा, धादिङ, ललितपुर, सिन्धुपाल्चाेक, काठमाडाै‌ लगायतकाे ठाउँहरुमा राहत वितरण सहित निःशुल्क स्वास्थ्य शिविर स‌चालन गरेकाे थियाे । हाल सम्म पनि स‌घले भुकम्प प्रभावित विभिन्न जिल्लामा राहत वितरण कामलाइ निरन्तरता दिदै अाएकाे छ । यसै बिच अहमदिया स‌घ नेपालका काेडिनेटर माेहमद् स्माइल ताहिरकाे नेतृत्वमा स‌घका कार्यकर्ताहरु गृहमन्त्री वामदेव गाैतमस‌ग भेटघाट गरेका छन् । भेटकाे अवसरमा स‌घले गरेका राहत सहयाेग तथा प्रधानमन्त्री राहतकाेषमा जम्मा गरेकाे बारेमा छलफल गरेकाे थियाे । छलफलमा गृहमन्त्रीले यस्ताे दुःखद घडीका स‌घले गरेकाे कार्य तारिफ याेग्य रहेकाे भन्दै स‌घका सम्पूर्ण सदस्यहरुलाइ नेपाल सरकार र नेपाली जनलतकाे तर्फबाट हार्दिक धन्यबाद समेत व्यक्त गरेका थिए । साे अवसरमा स‌घका कार्यकर्ताहरु चाैधरी बासे अहमद, माेहन अहमद, माैलाना मुइन अहमद, समीन अहमद, नजिरुल हक लगायत युवा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।
                                                                                                                         श्राेतःNP Dailynews.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here