पाेखरिया कुर्मी समाजकाे बैठक सम्पन्न - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 14, 2015

पाेखरिया कुर्मी समाजकाे बैठक सम्पन्न

 काठमाडाै‌ २०७२ जेष्ठ ३१ अाइतबार
        कुर्मी सशक्तीकरण मन्च पर्साकाे पहलमा पाेखरीया नगरपालिका नगरस्तरीय कुर्मी समाजकाे बैठक सम्पन्न भएकाे छ । पाेखरीया नगर स‌याेजक एव‌ समाज अगुवा प्र‍ मानन्द कुर्मीकाे सभापतित्वमा सम्पन्न बैठकमा कुर्मी सशक्तिकरण मन्चका केन्द्रिय उपाध्यक्ष रामरुप कुर्मी पर्सा जिल्ला अध्यक्ष स‌ताेष पटेल उपाध्यक्ष विशेश्वर पटेल कुर्मी सेवा सदन अध्यक्ष सुरेन्द्र कुर्मी महासचिव जितेन्द्र कुर्मी सदस्य एव‌ युवा नेताशिव पटेल लगायतले बैठकलाइ सम्बाेधन गरेका थिए । बैठकलाइ सम्बाेधन गर्दै वक्ताहरुले कुर्मी समाजलाइ दाइजाे प्रथा र बालबिवाह मुक्त समाज निर्माणमा लाग्न सबै स्वजातियहरुलाइ अाग्रह गरेका थिए । पाेखरीया नगर सचिव मनाेज कुर्मीले सहजीकरण गरेकाे कार्यक्रममा नरेश कुर्मीले स्वागत मन्तव्य गरेका थिए ।पाेखरिया नगरपालिका अायाेजित बैठकमा स्थानिय अगुवाहरु भगवान राउत कुर्मी राजनारायण कुर्मी पन्नालाल पटेल सुरेश कुर्मी अर्जुन पटेल लालबाबु पटेल हरीहर राउत मुक्तिनारायण पटेल याेगेन्द्र पटेल गगनदेव कुर्मी शिव कुर्मी दशरथ राउत कुर्मी लगायतले अा अाफ्नाे धारण राखेका थिए । बैठकबाट पाेखरीया नगर कमिटि गठन गर्ने सामाजिक विकृति अन्त्य गर्ने व्यवस्थित कार्यालय स‌चालन गर्ने समाजमा राम्रा काम गरेकालाइ प्राेत्सान गर्ने र स‌स्थागत विकाशका लागि समाजका अगुवाहरुस‌ग समन्वय गरी अगाडि बढ्ने लगायतका निेणय बैठकले गरेकाे छ । पाेखरीया नगरपालिकाका हरेक वडाका प्रतिनिधी एव‌ समाजका अगुवाहरुकाे सहभागिता रहेकाे थियाे ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here