प्रधानमन्त्रीद्वारा चितवनमा मतदान - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 14, 2017

प्रधानमन्त्रीद्वारा चितवनमा मतदान

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनामा मतदान गर्नुभएको छ । 

प्रधानमन्त्रीद्वारा चितवनमा मतदानचितवनमा पहिलो मतदाताको रुपमा उहाँले मतदान गर्नुभएको हो । भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ ।

रेणुलाई नेपाली कांग्रेसले समेत मतदान गर्ने भएको छ ।  त्यस्तै दाहालले उपमेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी पार्वती शाहीलाई मतदान गर्नुभएको छ । 

माओवादी र कांग्रेसबीच समझदारी भएअनुरुप दाहालले उपमेयरमा नेपाली कांग्रेसलाई भोट हाल्नुभएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here