खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार विजयी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 30, 2017

खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार विजयी

खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई विजयी हुनु भएको छ । उहाँले २१५३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनु भएको हो । प्रतिद्वन्द्वी कांग्रेसका खेमबहादुर खड्काले १५६२ मत प्राप्त गर्नु भएको छ । 
 
माओवादी केन्द्रकी अरुणा राईले ११४७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकै विमला राई २०८६ मतका साथ बिजयी हुनु भएको छ । कांग्रेसकी अनिता राईले १४६६ र माओवादी केन्द्रका विरबल किरातीले १२४७ मत प्राप्त गर्नुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here