पञ्चायतकालदेखि संघीय गणतन्त्रसम्म जित्ने वडाअध्यक्ष-बलदेव यादव - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 6, 2017

demo-image

पञ्चायतकालदेखि संघीय गणतन्त्रसम्म जित्ने वडाअध्यक्ष-बलदेव यादव

Responsive Ads Here
मोरङ: राजनीतिक र औद्योगिक सहर विराटनगरले धेरै चुनाव खेपिसक्यो। धेरै उम्मेदवार बने, हारे र हराए तर बलदेव यादवले भने सँधै जित मात्र हाँसिल गरिरहनु भएको छ।  उमेर ६७ वर्ष । धोतीलवेदामा सँधै सजिएर हिँडिरहने सुकिलो ज्यान। हसिँलो अनुसार र हालचाल सोधिरहने मिजासिलो स्वभाव। यादवलाई चिन्नेहरुले उहाँलाई 'असलीदादा'अर्थात राम्राहजुरबुबाभन्ने गर्छन। तर, यादवको परिचयभने सामाजिक सेवामा समर्पित सफलराजनीतिज्ञको रुपमादरिएका छ। स्थानीयतहको पछिल्लो मत परिणामले उहाँको नयाँ परिचयबनेको छ,‘पञ्चायतदेखि संघीय गणतन्त्रसम्म जित्ने वडाअध्यक्ष'  विराटनगर महानगरको विहीबार घोषणागरिएको मत परिणामबाट यादव फेरि विराटनगर १४ को वडा अध्यक्षमा विजयी हुनु भएको छ।
घोषणाभएकाविजयी वडाअध्यक्ष मध्ये उहाँ नै सबैभन्दापाको उम्मेदवार हुनुहुन्छ । यादवले भन्नुभयो,‘पञ्चायनमाजनपक्षीयउम्मेदवार बनेर एमालेबाट जितें, प्रजातन्त्र आएपछि त्यही पार्टीबाट जितियो गणतन्त्र आएपछि भने संघीय समाजवादीफोरमको प्रतिनिधिबनेर जितको छु । जनलाई सेवागर्ने मेरो यात्रानिरन्तर जारी छ।'  यादवएमालेमानिकै लोकप्रिय नेताका रुपमा परिचितहुनुहुन्थ्यो तर एमालेका नेतालालबाबु पण्डित र भरतमोहनअधिकारीसँगविचार मिल्न छाड्यो । मधेशीलाई अपहेलनागर्ने र अवसरबाट बञ्चितगर्ने गरेको निश्कर्ष निकाल्दै यादवले पार्टी छाडन्भयो।  २०६२÷०६३ को आन्दोलनताकायादवलाई मधेशीजनअधिकार फोरम, नेपालको नाराले उहाँलाई पनि तान्यो।
‘मधेशीआवाजबुलन्दगर्न यहींका नेताले नेतृत्व गरेको पार्टी थियो, मलाई निकै मन पर्यो,' उहाँले भन्नुभयो,‘अहिले म जनसेवामै समर्पित भएको छु।' यादवले आफू जातजातिभन्दापनिविकासमा सबैको समान सहभागिता र पँहुच हुनुपर्छ भन्ने सोच लागेर राजनीतिमालागेको बताउनुभयो।  प्छिल्लो समय विकासमानिकै पछि परेको विराटनगरको विकासमा 'युवाजोस' लिएर चुनवी मैदानमाउत्रिएको बताउँदै यादव भन्नुहुन्छ,‘जनताले बाटोघाटो, पुलपुलेसा, खानेपानी, शिक्षाको सहजपहुँच र स्वास्थ्य सुविधाबाहेक अरु धेरै कुरा माग्दैननत यस्ता सुविधामा सकेसम्म सरल पहुँच हुनुपर्छ भनेर वडाको उन्नतिमालागि रहने छु।' यादवका एक छोरा शिक्षण पेसा र अर्का एकजना राजनीतिमै सक्रिय छन।   मोरङ: राजनीतिक र औद्योगिक सहर विराटनगरले धेरै चुनाव खेपिसक्यो। धेरै उम्मेदवार बने, हारे र हराए तर बलदेव यादवले भने सँधै जितमात्रहाँसिलगरिरहनु भएको छ। उमेर ६७वर्ष । धोतीलवेदामा सँधै सजिएर हिँडिरहने सुकिलो ज्यान। हसिँलो अनुसार र हालचाल सोधिरहने मिजासिलो स्वभाव। यादवलाई चिन्नेहरुले उहाँलाई 'असलीदादा'अर्थात राम्राहजुरबुबाभन्ने गर्छन।
तर, यादवको परिचयभने सामाजिक सेवामा समर्पित सफलराजनीतिज्ञको रुपमादरिएका छ। स्थानीयतहको पछिल्लो मत परिणामले उहाँको नयाँ परिचयबनेको छ,‘पञ्चायतदेखि संघीय गणतन्त्रसम्म जित्ने वडाअध्यक्ष' विराटनगर महानगरको विहीबार घोषणागरिएको मत परिणामबाट यादव फेरि विराटनगर १४ को वडा अध्यक्षमा विजयी हुनु भएको छ। घोषणाभएकाविजयी वडाअध्यक्ष मध्ये उहाँ नै सबैभन्दापाको उम्मेदवार हुनुहुन्छ । यादवले भन्नुभयो,‘पञ्चायनमाजनपक्षीयउम्मेदवार बनेर एमालेबाट जितें, प्रजातन्त्र आएपछि त्यही पार्टीबाट जितियो गणतन्त्र आएपछि भने संघीय समाजवादीफोरमको प्रतिनिधिबनेर जितको छु । जनलाई सेवागर्ने मेरो यात्रानिरन्तर जारी छ।' यादवएमालेमानिकै लोकप्रिय नेताका रुपमा परिचितहुनुहुन्थ्यो तर एमालेका नेतालालबाबु पण्डित र भरतमोहनअधिकारीसँगविचार मिल्न छाड्यो ।
मधेशीलाई अपहेलनागर्ने र अवसरबाट बञ्चितगर्ने गरेको निश्कर्ष निकाल्दै यादवले पार्टी छाडन्भयो। २०६२÷०६३ को आन्दोलनताकायादवलाई मधेशीजनअधिकार फोरम, नेपालको नाराले उहाँलाई पनि तान्यो। ‘मधेशीआवाजबुलन्दगर्न यहींका नेताले नेतृत्व गरेको पार्टी थियो, मलाई निकै मन पर्यो,' उहाँले भन्नुभयो,‘अहिले म जनसेवामै समर्पित भएको छु।' यादवले आफू जातजातिभन्दापनिविकासमा सबैको समान सहभागिता र पँहुच हुनुपर्छ भन्ने सोच लागेर राजनीतिमालागेको बताउनुभयो। प्छिल्लो समय विकासमानिकै पछि परेको विराटनगरको विकासमा 'युवाजोस' लिएर चुनवी मैदानमाउत्रिएको बताउँदै यादव भन्नुहुन्छ,‘जनताले बाटोघाटो, पुलपुलेसा, खानेपानी, शिक्षाको सहजपहुँच र स्वास्थ्य सुविधाबाहेक अरु धेरै कुरा माग्दैननत यस्ता सुविधामा सकेसम्म सरल पहुँच हुनुपर्छ भनेर वडाको उन्नतिमालागि रहने छु।' यादवका एक छोरा शिक्षण पेसा र अर्का एकजना राजनीतिमै सक्रिय छन।
मोरङ: राजनीतिक र औद्योगिक सहर विराटनगरले धेरै चुनाव खेपिसक्यो। धेरै उम्मेदवार बने, हारे र हराए तर बलदेव यादवले भने सँधै जितमात्रहाँसिलगरिरहनु भएको छ।
उमेर ६७वर्ष । धोतीलवेदामा सँधै सजिएर हिँडिरहने सुकिलो ज्यान। हसिँलो अनुसार र हालचाल सोधिरहने मिजासिलो स्वभाव। यादवलाई चिन्नेहरुले उहाँलाई 'असलीदादा'अर्थात राम्राहजुरबुबाभन्ने गर्छन। तर, यादवको परिचयभने सामाजिक सेवामा समर्पित सफलराजनीतिज्ञको रुपमादरिएका छ। स्थानीयतहको पछिल्लो मत परिणामले उहाँको नयाँ परिचयबनेको छ,‘पञ्चायतदेखि संघीय गणतन्त्रसम्म जित्ने वडाअध्यक्ष'
विराटनगर महानगरको विहीबार घोषणागरिएको मत परिणामबाट यादव फेरि विराटनगर १४ को वडा अध्यक्षमा विजयी हुनु भएको छ। घोषणाभएकाविजयी वडाअध्यक्ष मध्ये उहाँ नै सबैभन्दापाको उम्मेदवार हुनुहुन्छ । यादवले भन्नुभयो,‘पञ्चायनमाजनपक्षीयउम्मेदवार बनेर एमालेबाट जितें, प्रजातन्त्र आएपछि त्यही पार्टीबाट जितियो गणतन्त्र आएपछि भने संघीय समाजवादीफोरमको प्रतिनिधिबनेर जितको छु । जनलाई सेवागर्ने मेरो यात्रानिरन्तर जारी छ।'
यादवएमालेमानिकै लोकप्रिय नेताका रुपमा परिचितहुनुहुन्थ्यो तर एमालेका नेतालालबाबु पण्डित र भरतमोहनअधिकारीसँगविचार मिल्न छाड्यो । मधेशीलाई अपहेलनागर्ने र अवसरबाट बञ्चितगर्ने गरेको निश्कर्ष निकाल्दै यादवले पार्टी छाडन्भयो।
२०६२÷०६३ को आन्दोलनताकायादवलाई मधेशीजनअधिकार फोरम, नेपालको नाराले उहाँलाई पनि तान्यो। ‘मधेशीआवाजबुलन्दगर्न यहींका नेताले नेतृत्व गरेको पार्टी थियो, मलाई निकै मन पर्यो,' उहाँले भन्नुभयो,‘अहिले म जनसेवामै समर्पित भएको छु।' यादवले आफू जातजातिभन्दापनिविकासमा सबैको समान सहभागिता र पँहुच हुनुपर्छ भन्ने सोच लागेर राजनीतिमालागेको बताउनुभयो।
प्छिल्लो समय विकासमानिकै पछि परेको विराटनगरको विकासमा 'युवाजोस' लिएर चुनवी मैदानमाउत्रिएको बताउँदै यादव भन्नुहुन्छ,‘जनताले बाटोघाटो, पुलपुलेसा, खानेपानी, शिक्षाको सहजपहुँच र स्वास्थ्य सुविधाबाहेक अरु धेरै कुरा माग्दैननत यस्ता सुविधामा सकेसम्म सरल पहुँच हुनुपर्छ भनेर वडाको उन्नतिमालागि रहने छु।' यादवका एक छोरा शिक्षण पेसा र अर्का एकजना राजनीतिमै सक्रिय छन।



मोरङ: राजनीतिक र औद्योगिक सहर विराटनगरले धेरै चुनाव खेपिसक्यो। धेरै उम्मेदवार बने, हारे र हराए तर बलदेव यादवले भने सँधै जितमात्रहाँसिलगरिरहनु भएको छ। उमेर ६७वर्ष । धोतीलवेदामा सँधै सजिएर हिँडिरहने सुकिलो ज्यान। हसिँलो अनुसार र हालचाल सोधिरहने मिजासिलो स्वभाव। यादवलाई चिन्नेहरुले उहाँलाई 'असलीदादा'अर्थात राम्राहजुरबुबाभन्ने गर्छन। तर, यादवको परिचयभने सामाजिक सेवामा समर्पित सफलराजनीतिज्ञको रुपमादरिएका छ। स्थानीयतहको पछिल्लो मत परिणामले उहाँको नयाँ परिचयबनेको छ,‘पञ्चायतदेखि संघीय गणतन्त्रसम्म जित्ने वडाअध्यक्ष' विराटनगर महानगरको विहीबार घोषणागरिएको मत परिणामबाट यादव फेरि विराटनगर १४ को वडा अध्यक्षमा विजयी हुनु भएको छ। घोषणाभएकाविजयी वडाअध्यक्ष मध्ये उहाँ नै सबैभन्दापाको उम्मेदवार हुनुहुन्छ । यादवले भन्नुभयो,‘पञ्चायनमाजनपक्षीयउम्मेदवार बनेर एमालेबाट जितें, प्रजातन्त्र आएपछि त्यही पार्टीबाट जितियो गणतन्त्र आएपछि भने संघीय समाजवादीफोरमको प्रतिनिधिबनेर जितको छु । जनलाई सेवागर्ने मेरो यात्रानिरन्तर जारी छ।' यादवएमालेमानिकै लोकप्रिय नेताका रुपमा परिचितहुनुहुन्थ्यो तर एमालेका नेतालालबाबु पण्डित र भरतमोहनअधिकारीसँगविचार मिल्न छाड्यो । मधेशीलाई अपहेलनागर्ने र अवसरबाट बञ्चितगर्ने गरेको निश्कर्ष निकाल्दै यादवले पार्टी छाडन्भयो। २०६२÷०६३ को आन्दोलनताकायादवलाई मधेशीजनअधिकार फोरम, नेपालको नाराले उहाँलाई पनि तान्यो। ‘मधेशीआवाजबुलन्दगर्न यहींका नेताले नेतृत्व गरेको पार्टी थियो, मलाई निकै मन पर्यो,' उहाँले भन्नुभयो,‘अहिले म जनसेवामै समर्पित भएको छु।' यादवले आफू जातजातिभन्दापनिविकासमा सबैको समान सहभागिता र पँहुच हुनुपर्छ भन्ने सोच लागेर राजनीतिमालागेको बताउनुभयो। प्छिल्लो समय विकासमानिकै पछि परेको विराटनगरको विकासमा 'युवाजोस' लिएर चुनवी मैदानमाउत्रिएको बताउँदै यादव भन्नुहुन्छ,‘जनताले बाटोघाटो, पुलपुलेसा, खानेपानी, शिक्षाको सहजपहुँच र स्वास्थ्य सुविधाबाहेक अरु धेरै कुरा माग्दैननत यस्ता सुविधामा सकेसम्म सरल पहुँच हुनुपर्छ भनेर वडाको उन्नतिमालागि रहने छु।' यादवका एक छोरा शिक्षण पेसा र अर्का एकजना राजनीतिमै सक्रिय छन।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *