ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 1, 2017

demo-image

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

Responsive Ads Here
ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख उम्मेदवार निशान्त शर्मा १ हजार ९ सय ६ मत सहित विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्धी एमालेका भिमबहादुर थापाले १ हजार ९ सय ३ मत प्राप्त गर्नुभयो । 
 
त्यसैगरी उपप्रमुखमा एमालेकी सुष्मा राईले २ हजार ७३ मत सहित विजयी हासिल गर्नु भएको छ । प्रतिद्वन्द्धी कंग्रेसकी खिला आलेमगरले १ हजार ९ सय ६९ मत प्राप्त गर्नुभयो । निकै कडा प्रतिस्पर्धा भएको यस गाउँपालिकामा कंग्रेसबाट प्रमुखका उम्मेदवार टेकराज भट्टराईले १ हजार ८ सय ४ मतमा चित्त बुझाउनुपर्‍यो ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *