बुद्ध देवता होइनन् । - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Sep 2, 2017

बुद्ध देवता होइनन् ।



गौतम बुद्धलाई बुझ्न दिमाग एकातिर बिसाउनुपर्छ । प्रशस्त फुर्सद हुनुपर्छ र आँखाहरू शून्य आकाशमा एकत्रित भएको हुनुपर्छ । बुद्धलाई बुझ्न सायद यतिमात्र पनि पर्याप्त नहुन सक्छ । किनकि, बुद्धत्व शब्दातीत विषय हो । बुद्धत्व अनुभूति हुने अवस्था हो । अनुभूति खास अवस्थामा भित्र अन्तरमनमा महसुस हुन्छ । 
Click Here https://tbwebsite.blogspot.com/2017/09/blog-post_2.html

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here